
काठमाडौँ- नेपाली क्रिकेटको आधिकारिक संस्था नेपाल क्रिकेट संघ (क्यान)ले एक वर्षीय कार्यक्रम समेटेर क्यालेन्डर बनाएको छ।
आउँदो सन् २०२५ भरको कार्यक्रम राखेर क्यानले क्वालेन्डर सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले लिग २, अन्तर्राष्ट्रिय शृंखला लगायत समेटिएको छ। क्यानले पुरुष, महिला र जुनियर टोली सबैको कार्यक्रम समेटेको छ।
प्रकाशित: २४ फागुन २०८१ ११:५९
प्रतिक्रिया