नेपाली क्रिकेट टोलीले अगष्टमा अस्ट्रेलियाको टप एन्ड टी२० सिरिज खेल्ने

हिमाल प्रेस ३१ जेठ २०८३ १०:१६ | Sunday, June 14, 2026
32
SHARES
नेपाली क्रिकेट टोलीले अगष्टमा अस्ट्रेलियाको टप एन्ड टी२० सिरिज खेल्ने

काठमाडौँ- नेपाली क्रिकेट टोलीले आउँदो अगस्टमा हुने अस्ट्रेलियाको टप एन्ड टी २० सिरिजमा सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले अगस्ट २० देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी २० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने जनाएको हो ।

नेपाल उक्त प्रतियोगितामा खेल्ने पक्का भएको यस संस्करणको पहिलो टोली हो । अन्य टोली घोषणा हुन बाँकी छ ।

 

प्रकाशित: ३१ जेठ २०८३ १०:१६ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast