
म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणको अन्तिम चरणमा पुगेको ४८ दशमलब ५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह।
तुदी पावर प्रवर्द्धक रहेको अपर राहुघाटले सन् २०२५ को जुन महिनादेखि विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण कार्यलाई तीब्र बनाएको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: २० फागुन २०८१ ८:११
प्रतिक्रिया