काठमाडौँ– मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ।
संघले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत गरेको जनाएको छ।
प्रकाशित: ३ कार्तिक २०८३ १०:३३ | Tuesday, October 20, 2026
प्रतिक्रिया




