काठमाडौँ महानगरका मेयर बालेन विदेश भ्रमणमा

हिमाल प्रेस २१ पुष २०७९ ८:१४ | Thursday, January 5, 2023
काठमाडौँ महानगरका मेयर बालेन विदेश भ्रमणमा बालेन शाह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) विदेश भ्रमणमा गएका छन्। उनी परिवारका सदस्य र निकटस्थसँगै निजी भ्रमणका सिलसिलामा इन्डोनेसियाको भ्रमणमा गएका हुन्।

मेयरमा निर्वाचित भएपछि यो नै उनको पहिलो विदेश भ्रमण भएको जनाइएको छ । बालेनको सचिवालयका अनुसार उनी २५ पुसमा नेपाल फर्किनेछन् । भ्रमण व्यक्तिगत रहेकाले कुनै सरकारी भेटवार्ता र कामकाज नहुने सचिवालयको भनाइ छ ।

प्रकाशित: २१ पुष २०७९ ८:१४ | Thursday, January 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast