एक्कासी के भएर अवरुद्ध भयो फेसबुक?

हिमाल प्रेस १५ फागुन २०८१ ८:५३ | Thursday, February 27, 2025
एक्कासी के भएर अवरुद्ध भयो फेसबुक?

काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा समस्या भएका कारण आज बिहान अवरुद्ध भएको छ।

फेसबुक लगइन गर्दा ‘माफ गर्नुहोस्, केही समस्या भयो। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेका छौँ’ भन्ने सन्देश देखिएको थियो। एक जानकारका अनुसार फेसबुकसम्बन्धी रिपोर्ट गरिएकाले डाउन भएको थियो। जसले गर्दा चल्न सकेको थिएन।

नेपालमात्रै नभएर विदेशमा पनि यही समस्या देखिएको समाचारहरुमा जनाइएको छ । सामाजिक सञ्जाल एक्समा फेसबुकमा समस्या देखिएको भनेर पोस्टहरु देखिएका छन् । केही छिनअघिबाट भने फेरि चल्न थालेको छ।

प्रकाशित: १५ फागुन २०८१ ८:५३ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast