चिसियो काठमाडौँ, पानी पर्नलाई हो?

हिमाल प्रेस ३ फागुन २०८१ ८:१८
24
SHARES
चिसियो काठमाडौँ, पानी पर्नलाई हो?

काठमाडौँ- काठमाडौँको मौसम आज चिसिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज चिसिएको हो। यद्यपि, चिसो भए पनि पानी पर्ने सम्भावना भने छैन।

यसैबीच आज बिहान ५: ४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको थियो। हिजो शुक्रबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन हुन्छ।

प्रकाशित: ३ फागुन २०८१ ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast