सुनको भाउ फेरि बढ्यो

हिमाल प्रेस १ फागुन २०८१ ११:०७
20
SHARES
सुनको भाउ फेरि बढ्यो

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: १ फागुन २०८१ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast