आरतीलाई हटाएर माधव नेपालले बनाए आफू निकट महेशलाई अखिलको अध्यक्ष

हिमाल प्रेस २६ माघ २०८१ ६:५३
22
SHARES
आरतीलाई हटाएर माधव नेपालले बनाए आफू निकट महेशलाई अखिलको अध्यक्ष

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन्। आयोजक कमिटी भन्दै पार्टीले संगठनको अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो।

यसअघि अध्यक्ष रहेकी आरती लामालाई पार्टी अध्यक्ष माधव नेपालले अन्तर पार्टी निर्देशन (अपानि)मार्फत हटाएर श्रेष्ठलाई जिम्मेवारी दिइएको हो। श्रेष्ठ निकटस्थ हुन्। यसअघि अध्यक्ष रहेकी आरती पार्टी महासचिव घनश्याम भुसाल निकटस्थ थिइन्।

हिजोसम्म पार्टी कार्यालयमा बसेको बैठकले महेशलाई जिम्मेवारी दिइएको थियो।

प्रकाशित: २६ माघ २०८१ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast