काठमाडौँ- गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।
गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो।
प्रकाशित: २१ माघ २०८१ १३:२१
प्रतिक्रिया