कालिमाटीमा तरकारी : रायो र पालुंगो सस्तियो, अरू कति छ?

हिमाल प्रेस २० माघ २०८१ ८:२६
4
SHARES
कालिमाटीमा तरकारी : रायो र पालुंगो सस्तियो, अरू कति छ?

काठमाडौँ- कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५ रुपैयाँ, आलु रातो प्रतिकेजी ४० रुपैयाँ छ।

यसैगरी, मटरकोसा प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ६० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: २० माघ २०८१ ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast