आज घट्यो सुनको मूल्य

हिमाल प्रेस १७ माघ २०८१ १०:५६ | Thursday, January 30, 2025
आज घट्यो सुनको मूल्य

काठमाडौँ- सुनको मूल्य आज घटेको छ। चाँदीको मूल्य बढेको छ।

हिजो तोलामा १४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ थियो। चाँदीको मूल्य आज एक हजार आठसय ८५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँ थियो।

आइतबार, सोमबार र मंगलबा लगातार सुनचाँदीकै मूल्य घटेको थियो।

प्रकाशित: १७ माघ २०८१ १०:५६ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast