सर्वोच्चको फुलकोर्टमा के भयो?

हिमाल प्रेस १३ कार्तिक २०८३ १६:१२ | Friday, October 30, 2026
12
SHARES
सर्वोच्चको फुलकोर्टमा के भयो? सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको सर्वोच्च अदालतको भवन। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ- सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा उठाइएका विविध प्रश्नहरूका विषयमा छलफल भएको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित न्यायाधीशहरूको सो बैठकमा शुक्रबार समसामयिक विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिए।

प्रधानन्यायाधीश शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडिएर विभिन्न सञ्चारमाध्यमा प्रकाशित भएका विषय भ्रामक भएको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए।

प्रकाशित: १३ कार्तिक २०८३ १६:१२ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast