३ प्रदेशमा पानी पर्ने सम्भावना

हिमाल प्रेस १६ माघ २०८१ ६:३२ | Wednesday, January 29, 2025
३ प्रदेशमा पानी पर्ने सम्भावना फाइल तस्बिर

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

यी प्रदेशमा वर्षाको समेत सम्भावना छ। तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

प्रकाशित: १६ माघ २०८१ ६:३२ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast