
काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको देवघाटस्थित योगी नरहरिनाथको तपसिस्थल अवलोकन गर्दैछन्।
मनिङ वाकको क्रममा उनले तपसिस्थलको अवलोकन गरेका हुन्।
प्रकाशित: ८ माघ २०८१ ७:४९
प्रतिक्रिया