बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

हिमाल प्रेस २८ पुष २०८१ १५:५३ | Sunday, January 12, 2025
बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

गुलरिया – बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेकी निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए।

प्रकाशित: २८ पुष २०८१ १५:५३ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast