बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर बिक्री गर्न राखिएको तरुल, सखरखण्डलगायत तरकारी। माघे संक्रान्ति नजिकिँएसँगै बजारमा तरुल र सखरखण्ड किनबेच बढेको छ।
तस्बिरः रुपनी जि एम/रासस
प्रकाशित: २८ पुष २०८१ ९:५४
प्रतिक्रिया