काठमाडौँ- पूर्वउपप्रधानमन्त्री भीम रावलले केपी शर्मा ओली र शेरबहादुर देउवा संविधान संशोधनका लागि सत्ता सहयात्रामा नलागेको आरोप लगाएका छन्।
उनले यी दुई पात्रले आफूलाई जोगाउँदै सत्ता सहयात्राका निम्ति मात्र सत्ता यात्रामा लागेको रावलले आरोप लगाएका छन्।
उनले भनेका छन्, ‘ओली र देउवाको सत्ता गाँठगाँठ ढोँग मात्र हो।’ उनले आफू यो कुरा पहिलै भनेको तर अहिले पुष्टि भएको दाबी गरे।
प्रकाशित: २५ पुष २०८१ ७:००
प्रतिक्रिया