नेपालमा महसुस भएको भूकम्प ७ म्याग्निच्युडको पुष्टि

हिमाल प्रेस २३ पुष २०८१ ७:४३ | Tuesday, January 7, 2025
नेपालमा महसुस भएको भूकम्प ७ म्याग्निच्युडको पुष्टि

काठमाडौँ- नेपालमा केहीबेर अघि महसुस भएको भूकम्प ७ म्याग्निच्युड रहेको पुष्टि भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार चीनको दिंगे कान्टी केन्द्र रहेको जनाएको छ।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो। यसको धक्का नेपालसहित चीन, भारत र भुटानमा महसुस भएको छ ।

प्रकाशित: २३ पुष २०८१ ७:४३ | Tuesday, January 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast