कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस १८ पुष २०८१ ८:१०
6
SHARES
कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ।

बुधबार यहाँ ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो। एक साता अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन।

मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि सोमबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो। आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम मापन भएको थियो।

प्रकाशित: १८ पुष २०८१ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast