बोहोरा र सिंह एआईजीमा बढुवा

हिमाल प्रेस ५ पुष २०८१ १७:२०
24
SHARES
बोहोरा र सिंह एआईजीमा बढुवा फाइल तस्बिर

काठमाडौँ- सरकारले नेपाल प्रहरीका डीआईजी भरत बोहोरा र दुर्गा सिंहलाई एआईजीमा बढुवा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बोहोरा र सिंहलाई एआईजीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले उनीहरूलाई गत मंसिर २८ गते एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको थियो।

प्रकाशित: ५ पुष २०८१ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast