आज नेताहरूलाई जिम्मेवारी तोक्दै एकीकृत समाजवादी

हिमाल प्रेस २ पुष २०८१ १०:१३ | Tuesday, December 17, 2024
आज नेताहरूलाई जिम्मेवारी तोक्दै एकीकृत समाजवादी माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने भएको छ। मंसिर २६ गतेबाट बैठक जारी हो।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे पनि निर्णय सार्वजनिक गरिनेछ।

बैठकले तत्काल कुनैपनि कम्युनिस्ट पार्टीसँग एकता नगर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: २ पुष २०८१ १०:१३ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast