अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

हिमाल प्रेस १ पुष २०८१ १६:३६
10
SHARES
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल। फाइल तस्बिर
काठमाडौंँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन्।
एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएको उनको सचिवालयले जनाएको छ।
एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ र ३ गतेसम्म हुनेछ।
प्रकाशित: १ पुष २०८१ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast