धादिङको गल्छीमा बस दुर्घटना, ८ जना घाइते

हिमाल प्रेस ३० मंसिर २०८१ ८:१५ | Sunday, December 15, 2024
धादिङको गल्छीमा बस दुर्घटना, ८ जना घाइते

काठमाडौँ- धादिङको गल्छीमा बस दुर्घटना भएको छ। बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६६७६ नम्बरको बस शनिबार साँझ पौने ६ बजेतिर गल्छी गाउँपालिका–६ मा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि ललितपुरको बीएन्डबी अस्पताल पठाइएको छ।

प्रकाशित: ३० मंसिर २०८१ ८:१५ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast