आज कति रुपैयाँमा भइरहेको छ सुनचाँदीको कारोबार?

हिमाल प्रेस २७ मंसिर २०८१ ११:१९ | Thursday, December 12, 2024
आज कति रुपैयाँमा भइरहेको छ सुनचाँदीको कारोबार?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। हिजाे बुधबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।

बुधबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रकाशित: २७ मंसिर २०८१ ११:१९ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast