महोत्तरी- महोत्तरीको रामगोपालपुर नगरपालिकामा रिक्त पदका लागि आज भइरहेको उपनिर्वाचनमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुर मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : अजयकुमार साह/रासस
प्रकाशित: १६ मंसिर २०८१ १०:१३ | Sunday, December 1, 2024
प्रतिक्रिया





