फाइल तस्बिर।
काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ।
सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको उनले बताए।
प्रकाशित: ३ मंसिर २०८१ ९:४८ | Monday, November 18, 2024
प्रतिक्रिया




