माओवादीको केन्द्रीय समिति बैठक पुस २ बाट

हिमाल प्रेस २६ कार्तिक २०८१ ११:१८ | Monday, November 11, 2024
माओवादीको केन्द्रीय समिति बैठक पुस २ बाट

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पुस २ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो।

 

प्रकाशित: २६ कार्तिक २०८१ ११:१८ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast