 
                             
                                            काठमाडौँ- नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)का लागि डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन् । आगमी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनको दलहरुले उम्मेदवार तोक्नेलगायतका तयारी गरिरहेका छन् ।
                            प्रकाशित: १७ कार्तिक  २०८१ ११:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 