झ्याप्लेको अवरुद्ध सडक खुलेपछि रात्रिबस सञ्चालन

हिमाल प्रेस १४ असोज २०८१ २०:१९ | Monday, September 30, 2024
झ्याप्लेको अवरुद्ध सडक खुलेपछि रात्रिबस सञ्चालन फाइल तस्बिर।

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि सोमबारबाट रात्रिबस सञ्चालनका लागि अनुमति दिइएको छ।

रात्रि बस सञ्चालनका लागि अनुमति दिएसँगै काठमाडौं नयाँ बसपार्कबाट रात्रिबस छुटेका छन्। बाटो बन्द भएपछि उपत्यका बाहिर जान नपाएका यात्रुहरू रात्रि बस सञ्चालन भएसँगै बसपार्क पुगेका थिए।

सोमबार ठूलो संख्यामा रात्रि बस नागढुंगा हुँदै बाहिरिएका छन्।

प्रकाशित: १४ असोज २०८१ २०:१९ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast