वनस्थलीस्थित नालीमा खस्यो मोटरसाइकल, चालक बेपत्ता

हिमाल प्रेस ११ असोज २०८१ २०:००
22
SHARES
वनस्थलीस्थित नालीमा खस्यो मोटरसाइकल, चालक बेपत्ता प्रतीकात्मक तस्बिर।

काठमाडौँ- काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकस्थित नालीमा मोटरसाइकल खसेको छ। चालक भने बेपत्ता छन्।

शुक्रबार साँझ खसेको प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल निकालिएको छ। चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ असोज २०८१ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =