अर्थमन्त्री पौडेल आज चीन जाँदै

हिमाल प्रेस ७ असोज २०८१ १९:४८ | Monday, September 23, 2024
अर्थमन्त्री पौडेल आज चीन जाँदै अर्थमन्त्री विष्णु पौडेल। तस्बिर : रासस

काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति चीन भ्रमणमा जाने भएका छन्। चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ।

अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इनोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनेछन्।

प्रकाशित: ७ असोज २०८१ १९:४८ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast