कोशी : अन्त्य भयो बर्खे अधिवेशन

हिमाल प्रेस ४ असोज २०८१ २१:१९
8
SHARES
कोशी : अन्त्य भयो बर्खे अधिवेशन कोशी प्रदेशसभा। फाइल तस्बिर।

विराटनगर- कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आज (शुक्रबार) देखि अन्त्य भएको छ। सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरे।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुख विष्टले आजको बैठकमा पढेर सुनाएका थिए।

गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो।

प्रकाशित: ४ असोज २०८१ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =