बढ्यो सुनको भाउ,तोलाको कति?

हिमाल प्रेस ४ असोज २०८१ ११:१७
8
SHARES
बढ्यो सुनको भाउ,तोलाको कति?

काठमाडौँ- नेपाली बजारमा आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ।

अघिल्लो दिन छापावाल सुनको भाउ तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ। बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको भाउ बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको हो।

प्रकाशित: ४ असोज २०८१ ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =