हरियाली धानखेत

हिमाल प्रेस २७ भदौ २०८१ १०:४०
4
SHARES
हरियाली धानखेत

सुनसरी- सुनसरीको इनरुवा नगरपालिका ९ स्थित हरियाली धान खेत। यस वर्ष सुनसरीमा ४८ हजार नौ हेक्टर क्षेत्रफल जमिनमा धान खेती भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ।

तस्बिर : नवीन गड्तौला/रासस

 

प्रकाशित: २७ भदौ २०८१ १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =