देशभर तीजकाे राैनक [तस्बिरहरू]

हिमाल प्रेस २१ भदौ २०८१ १०:३६
12
SHARES
देशभर तीजकाे राैनक [तस्बिरहरू]

काठमाडाैँ- हरितालिका (तीज) पर्वका अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न भक्तजनको घुइँचो लागेको छ।

देशभर देवादिदेव महादेवको पूजा आराधना गरी तीज मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

तस्बिरहरू

 

प्रकाशित: २१ भदौ २०८१ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =