फाइल तस्बिर।
काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी बनेकी छन्।
उनले प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराउँदै विजयी बनेकी हुन्। अन्तिम नतिजाअनुसार राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन्। यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन्। उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।
प्रकाशित: १२ भदौ २०८१ ७:०३ | Wednesday, August 28, 2024
प्रतिक्रिया




