काठमाडौँ- नेकपा माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय परामर्श बैठक आजबाट सुरु भएको छ।
बागमती प्रदेशस्तरीय बैठक केही बेरअघि केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको हो। बागमतीको बैठक आज र भोलि चल्ने छ।
थियो।
यस्तो छ प्रदेश परामर्श बैठकको तालिका
-बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ५ र ६ गते ।
-उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते।
-गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गते।
-सुदूरपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गते।
-कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १४ र १५ गते।
-लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते।
-तीनवटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते।
-मधेश प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते।
-पूर्व, १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र २४ र २५ गते।
-ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरू को बैठक भाद्र २७ र २८ गते।
-प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गते ।
-जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते।
प्रकाशित: ५ भदौ २०८१ १२:२७
प्रतिक्रिया