न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान

हिमाल प्रेस २ भदौ २०८१ ८:१० | Sunday, August 18, 2024
न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान

काठमाडौँ- न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान खुलेको छ। गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराले आइतबार सूचना निकालेर ७१ जना न्यायिक सहजकर्ता माग गरेको हो।

सूचनामा गण्डकी प्रदेश भित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनोट गरी करार सम्झौता गराई कार्य गराउने उल्लेख छ। कानूनमा स्नातक २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिने जनाइएको छ।

 

 

प्रकाशित: २ भदौ २०८१ ८:१० | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast