सुनको मूल्यमा झिनो गिरावट

हिमाल प्रेस ३० साउन २०८१ ११:१३ | Wednesday, August 14, 2024
सुनको मूल्यमा झिनो गिरावट

काठमाडौँ- आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला हिजो मंगलबारको तुलनामा ३०० सय रुपैयाँले घटेको छ।

यस्तै चाँदी पनि प्रतितोला पाँच रुपैयाँ घटेको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँँ निर्धारण गरिएको छ।

चाँदी प्रतितोला १ हजार ७३५ मा कारोबार भइरहेको छ।

प्रकाशित: ३० साउन २०८१ ११:१३ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast