काभा महिला नेसन्स भलिबलको फाइनल खेलमा प्रधानमन्त्री ओली सहभागी हुने

हिमाल प्रेस २३ साउन २०८१ ८:४६
38
SHARES
काभा महिला नेसन्स भलिबलको फाइनल खेलमा प्रधानमन्त्री ओली सहभागी हुने केपी ओली

काठमाडौँ- काभा महिला नेसन्स लिग (भलिबल) को फाइनलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन्।

दशरथ रंगशालामा आज हुने फाइनल भिडन्तमा नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज नेपाल र भारतबीच फाइनल भिडन्त हुँदैछ। खेल सवा ५ बजे दशरथ रंगशाला कभर्डहलमा हुनेछ।

प्रकाशित: २३ साउन २०८१ ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast