एकैपटक ९१ जना न्यायाधीशहरूको सरुवा, को कहाँ?

हिमाल प्रेस १५ साउन २०८१ २०:१६ | Tuesday, July 30, 2024
एकैपटक ९१ जना न्यायाधीशहरूको सरुवा, को कहाँ?

काठमाडौँ- एकैपटक ९१ जना न्यायाधीशहरूको सरुवा भएको छ। न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरूको सरुवा गरेको हो।

उच्च अदालत पाटनका न्यायधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेत, न्यायाधीश धीरबहादुर चन्दलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा सरुवा गरिएको छ। यस्तै उच्च अदालत पाटनमा न्यायाधीश लेखनाल पौडेलको सरुवा भएको छ। उनी उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासमा थिए।

 

प्रकाशित: १५ साउन २०८१ २०:१६ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast