लुम्बिनीका मुख्यमन्त्रीलाई खादा र माला लगाइदिन नपाइने!

हिमाल प्रेस १२ साउन २०८१ ७:०५ | Saturday, July 27, 2024
लुम्बिनीका मुख्यमन्त्रीलाई खादा र माला लगाइदिन नपाइने! चेतनारायण आचार्य

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खादा र माला नलाउने भएका छन्। उनले सूचना नै जारी गरेर खादा, माला, अविर नलगाउन निषेध गरेको सूचना टाँस गरेका छन्।

सूचनामा ‘नवनियुक्त मुख्यमन्त्री ज्यूलाई बधाई तथा शुभकामना दिन पाल्नुहुने महानुभाव ज्यूहरु कृपया फूल, माला, टीका, खादा लगायतका सामग्री नल्याई पाल्नुहुन हार्दिक अनुरोध छ’, उल्लेख छ ।

 

प्रकाशित: १२ साउन २०८१ ७:०५ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast