बर्दियामा चट्याङ लागेर मृत्यु

हिमाल प्रेस १० असार २०८१ १०:४७ | Monday, June 24, 2024
बर्दियामा चट्याङ लागेर मृत्यु

बर्दिया- बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो।

चट्याङ लागेर घाइते थारूको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

प्रकाशित: १० असार २०८१ १०:४७ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast