भोजपुर नगरपालिका–५ बोखिमका किसानले मल्चिङ प्रविधिबाट गरिरहेको अकबरे(डल्ले) खुर्सानी खेती। यहाँका किसानले व्यवसायिक अकबरे खुर्सानीको खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। तस्बिर- युवराज विष्ट÷रासस
प्रकाशित: २० जेठ २०८१ १३:२९ | Sunday, June 2, 2024
प्रतिक्रिया




