गाँजाको व्यावसायिक उत्पादन गर्न सरकारले कानुन बनाउने

हिमाल प्रेस १५ जेठ २०८१ १५:४३ | Tuesday, May 28, 2024
गाँजाको व्यावसायिक उत्पादन गर्न सरकारले कानुन बनाउने

काठमाडौं – सरकारले गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने भएको छ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।

प्रकाशित: १५ जेठ २०८१ १५:४३ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast