यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

हिमाल प्रेस १ जेठ २०८१ १७:२६ | Tuesday, May 14, 2024
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ-  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो। अबको संसद् बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

प्रकाशित: १ जेठ २०८१ १७:२६ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast