झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं
-पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट् हालेर खाऔँ
-चर्पीमा मात्र दिसा पिसाब गरौँ
-बासी र सडेगलेका खानेकुराहरू नखाऔं
-जथाभावी फोहोर नफालौं
-दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहर छोएपछि, खाना बनाउनु, खानु र खुवाउनुअघि साबुनपानीले मिचीमिची हात धोऔँ
प्रकाशित: ४ वैशाख २०८१ ८:५९
प्रतिक्रिया