वर्ष २०८० काे अन्तिम दिन सुनचाँदीकाे भाउ कति?

हिमाल प्रेस ३० चैत २०८० १२:४१ | Friday, April 12, 2024
वर्ष २०८० काे अन्तिम दिन सुनचाँदीकाे भाउ कति?

काठमाडौँ- वर्ष २०८० काे अन्तिम दिन आज नेपाली बजारमा छापावाल सुनकाे भाउ प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ भने प्रतितोला एक हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित: ३० चैत २०८० १२:४१ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast