नेपालगञ्जमा एक युवकको हत्या

हिमाल प्रेस १८ चैत २०८० २०:१८ | Sunday, March 31, 2024
नेपालगञ्जमा एक युवकको हत्या प्रतीकात्मक तस्बिर।

नेपालगञ्ज- बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ। नेपालगञ्ज उपमहानगरपालिका-२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज (आइतबार) फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। ‘घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ,’ उनले भने। उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ।

प्रकाशित: १८ चैत २०८० २०:१८ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast